Rule 1
संक्षिप्त नाम र प्रारम्भः

(१) यी नियमहरूको नाम “होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) (अधिकारी तोक्ने) नियमहरू, २०२४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।